
काठमाडौं ।
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ।
मनकामना दर्शन प्रालिले महानवमी र विजया दशमीका दिन सेवा बन्द गरिने जनाएको छ।



केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने जनाइएको छ। मनकामना केबलकारबाट गोरखामा रहेको प्रशिद्ध मनकामना मन्दिर पुगिन्छ।
केबलकारले चितवन र गोरखा जिल्लालाई जोड्ने छ।








