
पाल्पा ।
बलात्कारको अभियोगमा पाल्पामा ५७ वर्षीय बृद्ध पक्राउ परेका छन् ।
निस्दी गाउँपालिका–१ पुर्मलाङ बस्ने ५७ वर्षीय उज्जलसिंह आलेलाई प्रहरीले मंगलबार विहान पक्राउ गरेको हो ।
६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको खबर पाएसँगै इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी केलादीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।









