
दाङ ।
बर्षाका कारण दाङमा करोडौंको इट्टामा क्षति पुुगेको छ ।
बिहीवार रातिदेखि परेको बर्षाका कारण तयारी अवस्थामा राखिएका काँचा ईट्टामा क्षती पुुगेको दाङ देउखुरी इट्टा व्यवसायी संघ दाङका अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिए ।
गिरिका अनुसार असोजमा भएको बेमौसमी बर्षा र त्यसयता विभिन्न समयमा भएको बर्षातका कारण ३ करोड इट्टा पुुर्ण रुपमा क्षति भएका छन् ।
करिब ३० करोड मुल्य बराबरको इट्टा क्षती भएको गिरिले बताए ।



हिउँदे बर्षाले सबैभन्दा धेरै तुलसीपुर क्षेत्रका ईट्टा उद्योगमा क्षती पुुगेको छ । जिल्लामा हाल ३५ वटा इट्टा उद्योग रहेका छन् ।









