
काठमाण्डौ ।
नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ ।
ओमानमा भएको आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोली आज बेलुका स्वदेश फर्कन लागेको हो ।
नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली टोली आज बेलुका साढे पाँच बजे नेपाल आइपुग्ने जनाएको छ ।



विश्व कपमा पुग्न असफल नेपाल छनोटमा तेस्रो भएको छ ।








