
पाल्पा ।
पाल्पाको तिनाउमा डुबेर एक जना भारतीय नागरिक मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका वाड नं.३ ड्यामस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर भारतीय नागरिक मृत्यु भएको प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पौडी खेल्ने क्रममा भारतको गोरखपुरबाट घुम्न आएका अन्दाजी ३५ वर्षका अंकित श्रीवास्तवको मृत्यु भएको हो ।









