
अर्घाखाँची । सन्धिखर्क नगरपालिकामा बाघले आक्रमण गर्दा बालकको मृत्युु भएको छ ।
सन्धिखर्क ४ अमलडाडाँमा बिहीवार साझ करिब ७ बजेको समयमा ८ बर्षिय बालको मृत्यु भएको हो ।
घरको आगनमा खेलि रहेको बेला एक्कासि बाघले लगि खोजि गर्दा मृत अवस्थामा फेला परेको स्थानियले बताएका छन भने थप विवरण आउन बाकि छ ।












