काठमाण्डौ ( सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ ।
हिजो तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको हो।
चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा पुगेको छ ।

© 2026 Copyright Pratibimba Nepal Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer