ट्रेन्डिङ

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

अर्पिडा युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ७१औं साधारणसभा सम्पन्न, निजी क्षेत्रको मनोबल जोगाउन सरकारले ठोस कदम चाल्नुपर्छ– उपाध्यक्ष ढकाल

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

नोटबन्दीको हल्ला चर्किँदा अर्थमन्त्रीको प्रतिकृया : यस्तो कुनै निर्णय छैन

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा सम्पन्न

सामाजिक क्षेत्रलाई प्राथमिकता: खानेपानी, स्वास्थ्य र शिक्षामा बजेट यथावत

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

नेपाल टेलिकमको फेस्टिभल अनलिमिटेड प्याकेज, प्रतिदिन पाँच जीबीसम्म उच्च गतिको इन्टरनेट

मनसुनी वायुको प्रभाव केही कमजोर, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

२०८२ असोज ०७ गते मंगलवार: आजको राशिफल

नवरात्रको दोस्रो दिन: भक्तिको प्रतीक ब्रह्मचारिणी देवीको विशेष आराधनामा

‘सरकारले चुनावका लागि दल र सरोकारवालासँग समन्वयात्मक ढंगले काम गर्छ’

धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक बन्द

भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर सुरु गर्‍यो नियमित काम

मन्त्रिपरिषद् भयाे विस्तार : कुलमानलाई उर्जा, कुन मन्त्रालयको जिम्मेवारी कसले पायाे ?

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु पाल्पाकाे गाउँ-गाउँमा

पाल्पा- पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले आफैले सुुरु गरेका विकास योजनाहरु सम्पन्न गर्न र विकासको नयाँ मार्ग कोर्नका लागि पुनः उम्मेदवारी दिएको बताएका छन् । यस अघि प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गरी पाल्पाको विकासमा उल्लेखीय काम गरेका गठबन्धनका उम्मेदवारहरुले मतदाताहरुसँगको भेटमा आफैले सुुरु गरेका विकासका योजनाहरु सम्पन्न गर्न र केही नयाँ विकासमा रेखाहरु कोर्न पुनःउम्मेदवारी दिएको बताएका हुन् ।

गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोमप्रसाद पाण्डेयले पाल्पाको विकासुमा थुप्रै काम गरेको र केही विकासका योजनाहरु अगाडि बढेकाले ति योजना सम्पन्न गर्न पुनः उम्मेदवारी दिएको बताएका छन् । रैनादेवी छहराका विभिन्न क्षेत्रमा पुुगेर पाण्डेले आफ्नो उम्मेदवारी किन र के का लागि भन्ने कुरा मतदतालाई प्रष्ट पार्दै यस्तो बताएका हुन् । उनले पाल्पाको विकासमा आफूले जत्तिको कुनै पनि नेताले काम नगरेको भन्दै त्यसलाई सहि रुपमा परिचालन गर्दै समृद्ध नेपाल र विकसित पाल्पा बनाउने काममा आफूले अहोरात्र काम गर्ने बताउनुभयाे ।पूर्व उद्योग मन्त्री समेत रहेका पाण्डेले आपूmले उद्योगमन्त्री हुँदा हार्थोक सिद्देश्वर बाटोको लागि साढे चारकरोड आफूले नै पहल गरेर पारेको बताउँदै त्यसको स्तरउन्नतीमा समेत आफूले ध्यान दिने बताए । उनले यस क्षेत्रमा समस्याको रुपमा रहेको खानेपानी, सिंचाई, कृषि, पशुपालन लगायतको कामलाई योजना बनाई युवा स्वरोजगार र आयमुलक काममा प्रतिवद्धता सहित जनताको बाचा पूरा गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । सिम्ले बसेनी सिंचाई, असारे र साउनेको खानेपानी,मरेङ चिसापानी खानेपानी आयोजनामा केन्द्रबाट तीन करोड बजेट आफूले नै पठाएको उनले बताउनुभयाे । पाण्डेयले पाल्पाको विकासमा गाउँगाउँबाट योजना बनाएर ल्याउन र त्यसको लागि कुनै पनि हालतमा बजेट कमी हुन नदिने बताउनुभयाे । सिद्देश्वरमा रहेको गुफालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भन्दै अब आर्थिक समृद्धि र आय आर्जन विकासमा आफूले पहिलो काम गर्ने उनले बताए । उनले कुशुमखोला देखी सल्लेधारा सम्म फलफूलको पकेट क्षेत्र बनाउने भन्दै कृषि, पशुपालन, सितभण्डार लगायतका क्षेत्रमा योजना ल्याएर काम गर्ने समेत बताउनुभयाे ।

प्रदेश सभा क्षेत्र नं २ (१) का उम्मेदवार, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पनि आफुु प्रदेश सांसद र मन्त्री हुँदा पाल्पाको सडक, कृषि, सिचाई र विद्युतको क्षेत्रमा उल्लेखीय काम सम्पन्न गरिसकेको र बाँकी केही कामहरु अगाडि बढेकाले ति कामहरु सम्पन्न गर्न पुनः उम्मेदवारी दिएको बताएका छन् । उनले बाँकी रहेका र केही गर्नुैपर्ने कामहरुका लागि आफुु फेरी प्रदेश सदस्यमा उम्मेदवारी दिएकाले मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् । उनले दुई तिहाईको अभिमत सहितको सरकारले संविधान विरोधी र जनभावना विरोधी गतिविधि गरेकाले यो गठबन्धन कसैलाई मन्त्री, प्रधानमन्त्री बनाउने स्वार्थले बनेको नभई मुलुकको आवश्यकताले बनेको भन्दै अहिले आफूहरुले जित्नु नै देश र जनताले जित्नु सरह भएको बताए । उनले अहिलेको गठबन्धन भनेको केपी ओलीले संविधानले कल्पनै नगरेको पटक–पटक संविधान च्यात्ने गरेर संसद भंग गर्ने जस्ता तानासाही र स्वच्छाचारी काम गरेकाले आफूहरुले गठबन्धन गर्नुपरेको बताउनुभयाे । देशमा एकल पार्टीलाई जनताले बहुमत पटक पटक दिएको भएता पनि ति मतहरु ति पार्टीले सफल बनाउन नसकेकोले अहिलेको आवश्यकता र जनताको म्यान्डेड भनेकै सबै दलहरु मिलेर जाउ र समृद्ध र विकसित मुलुक बनाउँ भन्ने सन्देश रहेकाले गठबन्धन गर्नुपरेको उहाँको भनाई छ ।

क्षेत्र नं. २ (२) का प्रदेश सभा सदस्य पदका उम्मेद्वार तथा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तुलाराम घर्तीले कम्यूनिष्ट र काँग्रेसको मिलनबाट नै देशको विकास हुने बताउनुभयाे । उहाँले विगतमा समेत काँग्रेस र कम्यूनिष्ट मिलेर नै देशको हरेक समस्याको समाधान गरेको बताउँदै यस पाली पनि केपी ओलीले गरेको संविधान विरोधी गतिविधिबाट मुक्त गर्न गठबन्धनले जित्नुपर्ने बताउनुभयाे ।

सिद्धेश्वर, सोमादी, भुवनपोखरी लगायतको क्षेत्रको घरदैलो गर्दै उनले हजारौं शहिदहरुको रगत र बलीदानी बगेर आएको गणतन्त्र र संघीयताको रक्षाको लागि पनि अहिलेको अवस्थामा कम्यूनिष्ट र काँग्रेस मिल्नु पर्ने बताए । उनले नयाँ संरचनामा प्रदेशमा विभिन्न कानून निर्माणको काम गरेर प्रदेशले संस्थागत र विकासका कामहरु सुरु गरेकोले ति सुचारु भएका कामहरुलाई पूरा गर्नको लागि यस पटक फेरी आफू उम्मेद्वार भएको भन्दै अधुरा काम पूरा गर्न र विकासको नयाँ मार्ग कोर्नको लागि वामलोकतान्त्रिक गठबन्धनको तर्फबाट आफू साझा उम्मेद्वार भएको बताउनुभयाे । हार्थोक– सिद्देश्वर सडकको स्तरउन्नती गर्ने, अमलावास, धजाबान्ने, सोमादी–सिद्देश्वर–वनवास बाटो, सिद्देश्वर मराङ्दी, चिसापानी खानेपानीको कामको लागि तीन करोड बजेट विनियोजन भएको बताउँदै त्यो काम अहिले सम्पन्न गर्ने गरी काम भइरहेको घर्तीले बताउनुभयाे ।

उनले साउने, देवले, अर्चले र असारे क्षेत्रको खानेपानी समस्या समाधान आफूले पहल गरेको भन्दै खानेपानीको ट्यांकी निर्माणको काम अन्तिम भएको भन्दै वाँकी काम अबको एक, दुई वर्षमै पूरा गर्ने बताए । सिम्ले कसेनी फाँट सिंचाई आयोजना, असारेको खानी क्षेत्रको समस्याको व्यवस्थापनको पहल गर्ने, कृषि, सिंचाई र युवा स्वरोजगारको निम्ति विशेषखालको प्याकेज ल्याउने घर्तीले बताउनुभयाे । उहाँले पाल्पामा आफू सांसद भएपछि आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकोले ति विनियोजित बजेटका कामको सम्पन्न र नयाँ विकासको कामको लागि गठबन्धन मार्फत आफूलाई विजयी बनाउन सबै मतदाताहरुमा उनले आग्रह गर्नुभयाे ।

सम्बन्धित खवर