
मंसिर । नेकपा माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएको छ । १४ सदस्य चयन भएकामा दुई जना मात्र पुरुष चयन भएका छन् भन् १२ जना महिला रहेका छन् । अर्घाखाँचीबाट प्रतिनिधी सभाको समानुपातिक सांसदमा शुशिला श्रीपाली सांसद बनेकी छन् ।



हेर्नुहोस् सूचीः
आदिवासी जनजाति महिलाः दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ
खस आर्यः हितराज पाण्डे (पुरुष)
महिलाः ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा
थारुः रुपासोसी चौधरी
दलितः रणेन्द्र बराली, सुशीला श्रीपाली ठकुरी
मधेशीः मीना यादव, अमरावती देवी यादव
पिछडिएको क्षेत्रः कल्पना मिया









