ट्रेन्डिङ

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

अर्पिडा युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ७१औं साधारणसभा सम्पन्न, निजी क्षेत्रको मनोबल जोगाउन सरकारले ठोस कदम चाल्नुपर्छ– उपाध्यक्ष ढकाल

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

नोटबन्दीको हल्ला चर्किँदा अर्थमन्त्रीको प्रतिकृया : यस्तो कुनै निर्णय छैन

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा सम्पन्न

सामाजिक क्षेत्रलाई प्राथमिकता: खानेपानी, स्वास्थ्य र शिक्षामा बजेट यथावत

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

नेपाल टेलिकमको फेस्टिभल अनलिमिटेड प्याकेज, प्रतिदिन पाँच जीबीसम्म उच्च गतिको इन्टरनेट

मनसुनी वायुको प्रभाव केही कमजोर, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

२०८२ असोज ०७ गते मंगलवार: आजको राशिफल

नवरात्रको दोस्रो दिन: भक्तिको प्रतीक ब्रह्मचारिणी देवीको विशेष आराधनामा

पत्रकार महासंघ पाल्पाको ३१ औं स्थापना दिवस एवं साधारणसभा सम्पन्न , सञ्चार क्षेत्रमा राज्यको लगानी अपरिहार्य

नेपाल पत्रकार महासंघ पाल्पा शाखाको ३१औं स्थापना दिवस एवं साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले शुभकामना दिनुहुँदै पत्रकारिता पेशा व्यवसायीक भएको बताउँदै निष्पक्ष पत्रकारिता गर्न आग्रह गर्नुभयो । विशिस्ट अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकार भइरहन टिकाइ रहन र विश्वास दिलाउन अहिले पत्रकारितामा चुनौती रहेकोले त्यसतर्फ सबैले सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठले प्रविधिको विकाससँगै अहिलेको पत्रकारिता अगाडी बढेको बताउँदै राज्यले पत्रकारलाई अंकुश लगाउँने गतिविधी नगर्न आग्रह गर्नुभयो पत्रकार समाजको ऐना भएको हुदाँ पत्रकारले ऐनाकै भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । विकृति विरुद्ध पत्रकारले समाचार लेख्नु पर्छ । पत्रकारको हित र अधिकारका लागि राज्य जिम्मेवार हुनुपर्ने बताउनुभयो । नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरेले पाल्पाली जनताको जनजिविकाको बारेमा पत्रकारले कुरा उठाउनु पर्ने बताउनुभयो । उहाँले सुशासन कायम गर्ने गरी कलम चलाउनु पर्नेमा त्यसको लागि पत्रकारलाइ आफूले सहयोग गर्न तयार रहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका सचिव मथुरा ढकाल विकास र समृद्धिका लागि कलम चलाउनु पर्ने बताउनुभयो । उहाँले नेपालका सबै परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष डुल बहादुर कुँवरले समाजका आँखा पत्रकार भएकोले सोही अनुसार समाजका विकृति देखाइदिने काम गर्नुपर्छ भन्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव सोमप्रसाद गैरेले पत्रकारिता जगतबाट नै देशमा परिवर्तनको लागि सकारात्मक पहल हुने बताउनुभयो । राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले पत्रकारिताबाट समाजको विकास र समस्या समाधानमा सहयोग हुने बताउनुभयो । उहाँले पत्रकार पत्रकारिता र समाज पत्रकारिताबाट नै बाच्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सकारात्मक परिवर्तनको अपेक्षाका साथ गरिने पत्रकारिता व्यवसायीक भएको बताउँदै निष्पक्ष निष्पक्ष इमानदार भएर पत्रकारिताको प्रतिष्ठा उचो राख्ने गरी पत्रकारले कलम चलाउन सुझाव दिनुभयो । उहाँले पत्रकारिता पेशा अंगाल्ने भन्दा पनि यसले समाजका पुर्याएको योगदानलाइ सहि रुपमा मूल्या‌ंकन गर्नुपर्ने बताउनुभयो ।
बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले पत्रकारले गलतलाई खबरदारी गर्नुपर्ने र सहि निर्देश गर्नुपर्ने बताउनुभयो । रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले स्थानीय सरकार र पत्रकार बीचको सम्बन्ध नङ र मासुको जस्तै भएको बताउनुभयो । स्थानीय सरकारले गरेका काम बारे जस्ताको तस्तै बाहिर ल्याउन सुझाव दिनुभयो ।
पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले पत्रकार भनेको समाजको गाउँमा रहेको साना तिना समस्या देखि विकासको समेत संवाहकको रुपमा काम गर्नुपर्ने बताउनुभयो ।

तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले पाल्पाको पत्रकार महासंघको विकासमा नगरपालिकाले विगतदेखि नै सहकार्य गर्दै आएको र आगामि दिनमा समेत सोही अनुसारको सहयोग गर्ने बताउनुभयो ।
तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले स्थानीय सरकार र पत्रकार बसेर पत्रकारिताको क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका सल्लाहकार झपेन्द्र गहिरेले पत्रकार महासंघ स्थापना गर्दाको समयमा धेरै समस्याका बिचमा पनि पत्रकारिताको गरिमालाइ उचो बनाउन सफल भएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका सल्लाहकार तथा पूर्व अध्यक्ष गोविन्द भट्टराईले पत्रकारहरुका साझा समस्याको समाधानका लागि महासंघ अगाडी बढेको बताउनुभयो। उहाँले पत्रकारिता क्षेत्रमा क्रियाशिल हरेक व्यक्तिलाई सबल बनाउने पत्रकारिता अबको आवश्यकता भएको बताउदै सञ्चार क्षेत्रमा राज्यको लगानी हुनुपर्नेमा जोड दिनुभएको छ । राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने भए पनि राज्य सधैं शासकीय स्वभाव र शासकीय सोचका साथ प्रस्तुत हुँदा नेपाली पत्रकारिता अघि बढ्न नसकेको बताउनुभयो ।

प्रेस युनियनका उपाध्यक्ष माधव अर्याल प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा पत्रकार महासंघले प्रकाशन गरेको प्रवाह बुलेटिनको विमोचन समेत गरिएको थियो । साधारण सभाले सचिव यज्ञमूर्ति तिमिल्सिनाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मुक्ति न्यौपानेको आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।
साधारण सभाको उद्घाटन सत्र नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सभापति रेखिराम रानाको अध्यक्षता सचिव यज्ञमूर्ति तिमिल्सिनाको सञ्चालन र उपसभापति भरत शर्माको स्वागतमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर