ट्रेन्डिङ

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

अर्पिडा युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ७१औं साधारणसभा सम्पन्न, निजी क्षेत्रको मनोबल जोगाउन सरकारले ठोस कदम चाल्नुपर्छ– उपाध्यक्ष ढकाल

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

नोटबन्दीको हल्ला चर्किँदा अर्थमन्त्रीको प्रतिकृया : यस्तो कुनै निर्णय छैन

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा सम्पन्न

सामाजिक क्षेत्रलाई प्राथमिकता: खानेपानी, स्वास्थ्य र शिक्षामा बजेट यथावत

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

नेपाल टेलिकमको फेस्टिभल अनलिमिटेड प्याकेज, प्रतिदिन पाँच जीबीसम्म उच्च गतिको इन्टरनेट

मनसुनी वायुको प्रभाव केही कमजोर, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

२०८२ असोज ०७ गते मंगलवार: आजको राशिफल

नवरात्रको दोस्रो दिन: भक्तिको प्रतीक ब्रह्मचारिणी देवीको विशेष आराधनामा

गुल्मीको अनौठो घटनाः बिवाह वस्तुका प्रकाशसंग सुहाग’’रात मौवापोखरीका प्रकाशसंग …

प्रेम सुनार गुल्मी
गुल्मीका एक युवा र अर्घाखाँचीकि एक युवती बिच फिल्मी शैलीमा अनौठो बिवाह भएको । अर्घाखाँची जिल्लाको को छत्रदेव गाउँपालिका – ४ केरुङ्गाकी २१ वर्षीया राधिका सुनार र गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुका २८ वर्षीय प्रकाश बिक बिच माघ १२ गते भएको उक्त अनौठो बिवाहले त्यँहाका बासिन्दा अचम्म परेका छन् ।बिवाह गर्न भनी केही दिन अघि मात्र बिदेशबाट घर आएका प्रकाशलाइ केटि माग्न उनका आफन्तजनहरु विभिन्न ठाउँमा केटि हेर्न पुगे । त्यसै क्रममा तम्घास भुजेलखर्ककी चमेली बिकले अर्घाखाँची केरुङ्गाकी राधिका सुनारलाई माग्न पुगिन । केटा केटि एक अर्कालाई भेट गराइयो, एक अर्काले मन पारे।
एक आपासमा कुराकानी पनि भयो । त्यसपछि माघ १२ गते बिवाह गर्ने टुङ्गो लाग्यो । सोही अनुरुप माइती पक्षले हुनेवाला बेहुली राधिकालाई केरुङ्गाबाट तम्घास पुर्याए । उता वस्तुबाट बेहुली लिन बेहुलासहितका जन्ती आए र राती नै लगेर गए । अर्को दिन बिहानै वस्तुको कालिका मन्दिरमा सिन्दुर टीका गराइ बेहुलीलाई घर पनि भित्राइयो ।

बिहानदेखि राती अबेरसम्म भव्य भोज भतेर, बाजातालमा नाचगान मै ब्यस्त रहे । बेहुला बेहुली पनि एकले अर्काको हात समाउदै नाचेर माया साटा–साट गरे । दोश्रो दिन माघ १३ गते नबदम्पती दुरन फर्काउन ससुराली केरुङ्गा तर्फ लागे । त्यस राती बेहुला आफ्नो जेठानसँग सुते । तर बेहुली आफ्नो प्रेमीसँग राती नै भागी सकेकी थिइन । बेहुला प्रकाश भन्छ्न मैले त आफन्तसँग भेटघाटमा ब्यस्त होलिन भन्ने ठानेको थिए ।

अर्को दिन थाह भयो कि अघिल्लो दिन यता प्रकाश बिकको सिन्दुर पहिरिएकी राधिका अर्का प्रकाशसँग टाप कसेकी रहिछिन्। अर्का प्रकाश, अर्थात छत्रदेव गाउँपालिका ३ मौवापोखरिका २२ बर्षिय प्रकाश सुनार ।

अर्का प्रकाशसंग दोश्रो बिवाह गरि रातारात भागेको कुरा चाल पाए पछि अघिल्लो दिनको बेहुला बिक्षिप्त हुदै घर फर्किन बाध्य भए । प्रकाश सुनार सँग पाँच बर्ष अघि देखि प्रेम सम्बन्ध रहेको बल्ल थाहा पाएपछि पहिलो गाँस मै दातमा ढुङ्गा लागे जस्तै भएका यी राधिकाको छलकपटमा परेका, बिवाहको दोश्रो दिनमै एकल बनेका यताका प्रकाश । सोधपुछका क्रममा आफुलाइ कसैसँग प्रेम सम्बन्ध छ भनेर राधिकाले नभनेको यताका प्रकाश अर्थात प्रकाश बिकले बताए ।

बिवाहमा करिव ५ लाखसम्म खर्च भएको उनको भनाइ छ । प्रकाश बिकले धोका खाए पछि जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएका छन् । शुक्रबार दोश्रो पटककी बेहुली र उनको दोश्रो प्रकाश हन्समुख चेहरामा त्यस प्रहरी कार्यालयमा आइ पुगेका थिए भने यताको पहिलो प्रकाश निरास चेहरामा आइ पुगेका थिए। पत्रकारहरुले क्यामरा तेर्छाउदै तपाई टेलिभिजनको पर्दामा देखिन चाहनु हुन्छ भनेर अनुमती माग्दा नव जोडि दुबैले मुस्कुराउदै हुन्छ भनेको बिष्य बिभिन्न सञ्चारमाध्ययममाल प्रकाशन भएको छ ।
राधिकाका दोश्रो प्रकाशका बाबु अर्थात प्रकाश सुनारका बाबुलाई उनिहरु बिच प्रेम सम्बन्ध छ भन्ने थाह पाएरै पहिलो प्रकाश भन्दा आफू पहिला माग्न गएको र शुक्रबार आउनुस भनेर पठाएको तर माइतिले बिवाह भने अर्कोसँग गराइ दिएको बताएका छन् ।
माया एउटासँग बिहे अर्को सँगको फन्दामा परेकी राधिका आफुले पहिलो प्रकाशसँग बिवाहा नहुनु अघि नै दोस्रो प्रकाशसँग लभ छ मेरो भन्दा भन्दै पनि जबर्जस्ति बिवाहा गराइ दिएको जिकिर गर्छिन ।

जबकी राधिकाको बिवाहा हुँदैछ भन्ने कुरा प्रेमी प्रकाशलाई थाह भै सकेको थियो । किन पहिल्यै नभगाएर बिवाहपछि भगाइयो त भन्ने प्रश्नमा राधिकाका उनै दोश्रो प्रकाश भन्छ्न बिवाहा रोक्न र आफुले चाहे पनि राधिकाका दाजुको धम्किका कारण रोक्न नसकेको बताउछन् । जिल्ला प्रहरी कार्यालयमा छ्लफलका लागि जुटेका दुबैतर्फका मानिसहरुले बेहुली राधिकालाई केरकार गरेका थिए । पहिल्लै किन नभनेर अर्कालाई धोका दिएको भन्दै केटि मागी दिने लमी चमेली बिकले झपार्दै थिइन ।

छ्लफल चलिरहेको छ । पहिलो प्रकाश आफु ठूलो अन्यायमा परेको बताउछन्। बिवाह खर्चको पुरै रकम नमागेपनि पहिलो प्रकाशले धनमालसहित करिव डेढ लाख रुपैयाँ मागेका छ्न । साझ अबेरसम्म छ्लफल गर्दा पनि दोस्रोे प्रकाशका बाबु आफ्नो छोराको गल्ती स्वीकार नगरी उल्टै राधिकाको माइतिजनलाई धम्की दिदै गाडी चढेर लागे घरतिर ।

छ्लफलमा सहभागी सबै जना भन्छ्न पहिलो प्रकाश माथी निकै जाजझेल भएको छ। उनले न्याय पाउनु पर्छ। बाबू आमाले जबर्जस्ति बिवाह गराई दिन लागेको थिए भने राधिकाले त्यतिका दिनसम्म के हेरेर बसेकी थिइन ? बेहुला र जन्ती त बेहुलिको घरमै बोलाउनु पर्ने किन उल्टै बेहुलीलाई लिएर तम्घास आइयो ? यी यावत सवालसहित हिन्दी साजिस फिल्म जस्तो पहिलो प्रकाश माथी भएको यो षड्यन्त्र चिर्न समाजका सबै पक्ष लाग्नु पर्ने र यस्ता घटनाबाट सबै सचेत पनि हुनु पर्ने छलफलमा सहभागिहरुको तर्क छ।

सम्बन्धित खवर