ट्रेन्डिङ

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

अर्पिडा युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ७१औं साधारणसभा सम्पन्न, निजी क्षेत्रको मनोबल जोगाउन सरकारले ठोस कदम चाल्नुपर्छ– उपाध्यक्ष ढकाल

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

नोटबन्दीको हल्ला चर्किँदा अर्थमन्त्रीको प्रतिकृया : यस्तो कुनै निर्णय छैन

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा सम्पन्न

सामाजिक क्षेत्रलाई प्राथमिकता: खानेपानी, स्वास्थ्य र शिक्षामा बजेट यथावत

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

नेपाल टेलिकमको फेस्टिभल अनलिमिटेड प्याकेज, प्रतिदिन पाँच जीबीसम्म उच्च गतिको इन्टरनेट

मनसुनी वायुको प्रभाव केही कमजोर, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

२०८२ असोज ०७ गते मंगलवार: आजको राशिफल

नवरात्रको दोस्रो दिन: भक्तिको प्रतीक ब्रह्मचारिणी देवीको विशेष आराधनामा

‘सरकारले चुनावका लागि दल र सरोकारवालासँग समन्वयात्मक ढंगले काम गर्छ’

धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक बन्द

भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर सुरु गर्‍यो नियमित काम

मन्त्रिपरिषद् भयाे विस्तार : कुलमानलाई उर्जा, कुन मन्त्रालयको जिम्मेवारी कसले पायाे ?

वैचारिक गुटको खाडलमा नेविसंघको नर्सरी


नारायण घिमिरे `भावुक´

विश्व इतिहासलाई हेर्दा पनि हरेक देशमा सत्ता परिवर्तन र विकासको सूचाङ्क बदल्ने समूह नै युवा हुन् । चाहे नेल्शन मण्डेला हुन् वा गान्धी हनु वा बिपी कोइराला उनीहरूकै युवा शक्तिको नेतृत्वले आफ्नो राष्ट्रको राजनीतिक परिवर्तन सफल भएका थिए । नेपाली कांग्रेस यो मुलुकको सबैभन्दा जेठो प्रजातान्त्रिक दल मानिन्छ । तर तुलनात्मक हिसाबमा अन्य दलमा भन्दा यसमा युवाहरूलाई भूमिका प्रदान गर्नुको सट्टा युवा कै बलमा पाका नेताहरू अगाडि बढिरहने प्रवृत्ति अझै पनि हाबी छ।

नेपाल विद्यार्थी संघ नेपाली काङ्ग्रेसको एक भातृ संगठन हो । जसले विद्यार्थी जीवन बाट नै राजनैतिक संघर्षको मैदान खडा गरिदिएको छ । नेपाली काङ्ग्रेसमा नेतृत्व विकासको नर्सरी नेविसंघको राजनैतिक पृष्ठभुमि भएको इतिहासले देखाएको छ । जब नर्सरीमा नै तुसारो पर्छ, जब नर्सरिमा नै कृषकको ताण्डव नृत्यु चल्छ, जब नर्सरिमा आगो लाग्छ तब नर्सरिको विरुवाको स्वरुप कस्तो रहन्छ अन्ततः सिंगो कृषि खेतिको प्रतिफल कस्तो निस्कन्छ भन्ने हेक्का नराख्दा अहिले सिंगो पार्टिमा नै तुसारो परेको अवस्था छर्लङ्ग छ । शंकाको विषय नेविसंघ बाट उत्पादित नेतृत्वले पुस्तान्तरणको अभियान सहित जमानतको जफत गर्छन कि भन्ने डरले पार्टी बाट नै नेविसंघ प्रती गम्भिरता नदेखिनु दुर्भाग्यपूर्ण अवस्थ हो । त्यतिमात्रै होइन, वैचारिक गुट र नेतृत्व अंहकारको कारण नेविसंघमा नयाँ बीउहरु मकारलिएको अवस्था ताजा छ ।

लोकतान्त्रिक सिद्धान्तमा जन्मिएको नेपाली काङ्ग्रेस भित्र लोकतन्त्र धरापमा पर्नु, समाजवादको सिद्धान्तका विचमा सामाजिक न्यायीक कुरा लोप हुँदै जानू पार्टिको आन्तरिक गुणस्तरमा आगो लगाउनु जस्तै हो । नेतृत्वले आफ्नो घर/ संगठनलाई आगो लगाएर खरानिको व्यापार गर्दै, खरानिको टीका लगाउदै र थाप्दै गर्दा विपि कोइरालाको आत्माले अशान्ती पाउला भन्ने हेक्का समेत राख्न नसक्दा पार्टि भित्र कतै वैचारिक गुट र कतै चाकडिवादका गुटहरु छरपस्ट भएका छन् । मुख्यतः संस्थापन पक्ष र संस्थापन इतर पक्ष बिच पार्टिको मुल संगठनमा मात्रै होइन् नेतृत्वको उद्गम स्थल नेविसंघ समेत खाडलमा फसेको छ । जहाँ आन्तरिक वैचारिक द्वन्द प्रतिपक्षी दल सँग भन्दा पनि तिव्र रहेको घटनाक्रमले देखाएको छ । नेविसंघ भित्र महाधिवेशनमा निमित्त संस्थापन पक्ष द्वारा पटक पटक तदर्थ नेतृत्व चुनिएपनी महाधिवेशन भने हुनसकेको छैन् । २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएका संस्थापन पक्ष सहित नेपाली काङ्ग्रेसको विद्यमान नेतृत्व गरेका पटकौ पटक देशको प्रधानमन्त्री जिम्मेवारी निर्वाह गरेका शेर बहादुर देउवा द्वारा संगठन भित्र आफ्नोपन र आफ्नो गोरुको बाह्रै टक्काले गर्दा पछिल्लो समय संगठन भित्र विचारका प्रश्नहरु निरन्तर खडा भइरहेका छन् ।

नेपाली काङ्ग्रेसको सिद्धान्त लोकतान्त्रिक भएपनी नेविसंघ र तरुण दलमा अहिले कम्युनिस्ट शैली बाट मनोनित र टिकाको भरमा जसरी नेतृत्व टेकाइएको छ, यो विषयमा लोकतान्त्रिक सिद्धान्तको संरक्षणका निम्ति एउटा विचार समूह जो संस्थापन इतर पक्ष भनेर चिनिन्छ जो ढाल बनेर आफ्नो छाती थापिरहेको देखिन्छ । बाध्यात्मक आन्तरिक संघर्षको घटनाले गर्वमा रहेका नेतृत्वको मानसपटलमा पीडा बोध गराइरहेको छ भने दुई समुहको प्रतिस्पर्धा प्रतिपक्षी दल सँग भन्दा बढेको छ । जनमतमा नेपाली काङ्ग्रेस शक्तिशाली पार्टी रहेको विश्लेषण कम्युनिस्ट आफै गर्दछन्, तर कम्युनिस्टको कम्पनी पार्टिको एकता र लोकतान्त्रिक पार्टी भित्र नेतृत्वको मनमुटाव र अनेकताले भाइ फुटे गवार लुटे जस्तै सत्ता समीकरणमा कम्युनिस्टले सहज गोल ठोकेका छन् । संगठन व्यक्ती बाट होइन विधि बाट चल्नुपर्छ, जहाँ सिद्धान्तको अवलम्बन अपरिहार्य छ । नत्र भने नारामा मात्र सिद्धान्त गुन्जाउनु निरर्थक छ ।

पुन: नेपाल विद्यार्थी संघको महाधिवेशनका लागि केन्द्रिय अध्यक्ष दुजाङ शेर्पालाइ प्रतिनिधि सभा सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३ महिना भित्र महाधिवेशन गराउनेगरी जिम्मेवारी पार्टी सभापति शेर बहादुर देउवा द्वारा दिइयो, जसको समयावधि अब करिब पन्ध्र दिन भन्दा कम रहेको छ भने तदर्थले पनि मनोनीत कै भरमा तदर्थ जन्माउँदै छ । यसरी लोकतान्त्रिक सिद्धान्त माथी सरासर वाण हान्ने कामले एक तर्फ वैचारिक समूह बाध्यात्मक अवस्था बाट समानान्तरको विकल्प देख्दैन, यद्यपि संगठन बचाउने कि बनाउने भन्ने अन्यौलको खाडलमा नेविसंघका नर्सरी विद्यार्थीहरु परेका छन् । हुन त मकै रोपेर धान कहाँ फल्थ्यो र !

हुन त लोकतान्त्रिक पार्टी भित्र वैचारिक समूह हुनु स्वाभाविक पनि हो । तर गर्विलो इतिहास रहेको पार्टिको लोकतान्त्रिक प्रणालिलाई नेतृत्व द्वारा कुल्चिनु र राष्ट्रियताको नारा गुन्जाउँदा एकतर्फी कार्यकर्तालाई पार्टी प्रती वितृष्णा जागी राष्ट्रमा रहन नै गर्व नगर्ने वातावरणले गर्विलो इतिहास रगतम्य वेदनाका ठेलिहरुमा सिमित रहने भय उत्तिकै छ । माउ पार्टिमा विचारसमुह एकाएक रहेपनी विचार समुहलाई गुट सम्झिएर ग्रास लेवलका कार्यकर्ता र नेविसंघ विद्यार्थीलाई खाडलमा राख्नाले नया नेतृत्व जन्मन र संगठनलाई हाँगा हाल्न अवश्य कठिन परि ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ । यद्यपि पनि वैचारिक समूह कि गुट अर्थात् लोकतान्त्रिक प्रणालिको रक्षा गर्ने वा संगठन नै उत्तानो पार्ने भन्ने प्रश्न समयको कथाले पटक पटक गरेको छ । सिद्धान्त संशोधन बिना कम्युनिस्ट बन्ने खोज्ने काङ्ग्रेस नेतृत्वलाई कहिले सम्म छुट दिने अर्थात् भातृ संगठनलाई लडाउने मात्रै हिम्मत कहिले सम्म राख्ने भन्ने प्रश्न विपिको आत्माले पनि पक्कै गर्नेछ ।

सम्बन्धित खवर