
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सोही अवधीमा संक्रमणमुक्त भई १७ जना डिस्चार्ज भएका छन्।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार थप ९ सय १५ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो।त्यस्तै, देशभर १ सय २३ जना सक्रिय संक्रमित रहेका छन्।
आज थप ४१ हजार ४ सय ९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।








