ट्रेन्डिङ

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

अर्पिडा युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ७१औं साधारणसभा सम्पन्न, निजी क्षेत्रको मनोबल जोगाउन सरकारले ठोस कदम चाल्नुपर्छ– उपाध्यक्ष ढकाल

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

नोटबन्दीको हल्ला चर्किँदा अर्थमन्त्रीको प्रतिकृया : यस्तो कुनै निर्णय छैन

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा सम्पन्न

सामाजिक क्षेत्रलाई प्राथमिकता: खानेपानी, स्वास्थ्य र शिक्षामा बजेट यथावत

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

नेपाल टेलिकमको फेस्टिभल अनलिमिटेड प्याकेज, प्रतिदिन पाँच जीबीसम्म उच्च गतिको इन्टरनेट

मनसुनी वायुको प्रभाव केही कमजोर, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

२०८२ असोज ०७ गते मंगलवार: आजको राशिफल

नवरात्रको दोस्रो दिन: भक्तिको प्रतीक ब्रह्मचारिणी देवीको विशेष आराधनामा

‘सरकारले चुनावका लागि दल र सरोकारवालासँग समन्वयात्मक ढंगले काम गर्छ’

धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक बन्द

भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर सुरु गर्‍यो नियमित काम

मन्त्रिपरिषद् भयाे विस्तार : कुलमानलाई उर्जा, कुन मन्त्रालयको जिम्मेवारी कसले पायाे ?

तानसेनको बजेटबारे एमाले  नगर कमिटीलेद्वारा नगरपालिकालाई ध्यानार्षण पत्र

पाल्पा, २४ जेठ । नेकपा एमाले तानसेन नगर कमिटीले आगामी आर्थिक वर्षको बजेटमा विभिन्न माग गर्दै बुधबार तानसेन नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । नगर कमिटीका अध्यक्ष गुराँस आत्रेयका् नेतृत्वमा गएको टोलीले १८ बुँदे मागसहित नगर प्रमुख सन्तोषलाल श्रेष्ठको ध्यानार्षण पत्र बुझाउनुभएको हो ।

वडा कार्यालयहरूलाई दिएको बजेट सिलिङ गत वर्षको भन्दा बढाउनु पर्ने, एक वडा एक किलोमिटर मोटरबाटो कालोपत्रे गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, नगरपालिकाभित्र रहेका मोटर बाटोमा ग्राभेल गरी बाहै्र महिना गाडी चल्ने व्यवस्था गर्नुपर्ने, कृषि र पशुपालनलाई उत्पादनमुखी र व्यवसायिक बनाउनुपर्ने, वन्यजन्तु व्यवस्थापनको ठोस योजना ल्याउनु पर्ने र कृषि उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्नुपर्ने माग गरेको अध्यक्ष आत्रेयले बताउनुभयो ।

उहाँकाअनुसार कृषि, भेटेनरी सेवा गाउँगाउँ, टोलटोलमा पु¥याउनुपर्ने, पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकास, तानसेन सौन्दर्यीकरण र व्यवस्थापनका लागि योजना बनाउन भनिएको छ ।

श्रीनगरडाँडा, पाल्पा दरबार परिसर, रानीमहल, प्रभास क्षेत्र, रुरु क्षेत्र, रानीमहल, गुफाचौर, माण्डव्य सरोवर क्षेत्र, कुहिरेभीर लगायतकका पर्यटकीय क्षेत्रको थप विकासका लागि विशेष बजेट विनियोजन गर्न माग गरेको गरिएको उहाँले बताउनुभयो ।

यस्तै नारायणस्थान, भगवतीस्थानसहितका मन्दिरमा नियमित दिनभर दर्शन र पूजा गर्ने वातावरण मिलाउन भनिएको छ। तानसेन प्रवेश गर्दा फोहर पानी र दुर्गन्धसहितको अवस्थालाई सुधार गरी वनदेवीको अव्यवस्थित फोहोर र होलाङ्गदी ढल व्यवस्थापन र तानसेन बजारको फोहोर व्यवस्थापन गर्नुपर्ने, सबै स्वास्थ्य चौकीहरूमा औषधीको प्रयाप्त व्यवस्था गर्नुुपर्ने, निजी तथा सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्नुपर्ने, विद्यालय अनुगमन र नियमन गरी गुणस्तरीय शिक्षाको लागि बजेट विनियोजन गर्नुपर्ने, तानसेनका सबै क्षेत्रमा खानेपानी सुविधा उपलब्ध गराउनुपर्ने, लिफ्टिङ खानेपानी योजनाको विद्युत महशुल निशुल्क गर्नुपर्ने, तानसेनमा नियमित विद्युत व्यवस्थापनमा पहल गर्नुपर्ने, शहरी क्षेत्रको घरहरूमा इन्सुलेटरवाला कालो तारको व्यवस्था हुनुपर्ने, काठका पोल विस्थापन गर्नुपर्ने लगायतका मागसहित ध्यानआकर्षण पत्र बुझएको अध्यक्ष आत्रेयले बताउनुभयो ।

योजना सम्झौता, भुक्तानी लगायतका सबै काम वडा कार्यालयबाट नै हुने व्यवस्था मिलाउनुपर्ने, तानसेनमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना र प्रत्येक वडाबाट प्रतिभावान खेलाडीको उत्पादनको लागि खेलकुद क्षेत्रमा प्रर्याप्त बजेट विनियोजन गर्नुपर्ने, वडा तथा केन्द्रहरूमा खुल्ला व्यायामशाला, कभर्डहल निर्माण लगायतका कार्यक्रम राख्नुपर्ने, सुशासन प्रवद्र्धन गर्न बजेट पुस्तिका प्रकाशन, सार्वजनिक सुनुवाई, खर्चको पारदर्शीता अवलम्बन गरी जवाफदेही सरकारको व्यवस्था गर्ने, सबै प्रकारका चुहावट रोक्नु पर्ने, अनुत्पादक क्षेत्रका प्रशासनिक खर्च कटौती गर्नुपर्ने, समिति उपसमितिका नामका बैठक भत्ता, इन्धनलगायतका खर्चलाई कटौती गरी सुशासनयुक्त सरकार बनाउनुपर्ने माग गरिएको छ ।

यस्तै बजारक्षेत्रमा व्यवस्थित पार्किङ गर्ने स्थान बनाउनुपर्ने र प्रत्येक क्षेत्रमा उठाइने पार्किङ शुल्क हटाउनु पर्ने साथै ट्राफिक व्यवस्थापन गर्नुपर्ने, आन्तरिक राजश्व वृृद्धि गर्न राजश्वका दर नभई क्षेत्र बिस्तार गर्नुपर्ने, सुविधा सम्पन्न बसपार्क, सभाहल निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने र तानसेनको व्यापारिक गतिविधिले निरास अवस्थामा रहेका व्यापारी र निमार्ण व्यवसायीलाई प्रोत्साहित हुने गरी कार्यक्रम र बजेटको व्यवस्था मिलाउन भनिएको छ ।

नगर प्रमुख सन्तोषलाल श्रेष्ठले नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा यी मागलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

सम्बन्धित खवर