ट्रेन्डिङ

प्रेस चौतारी नेपाल पाल्पाको नवौं अधिवेशन: निरन्तरता पाए कृष्ण कार्की

रिब्दीकोट गाउँपालिका-६ मा टोल तथा क्लब स्तरीय खुला भलिबल प्रतियोगिता सम्पन्न

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, पाल्पाद्वारा रामपुर र तानसेनका विद्यालयमा स्टेशनरी सामग्री वितरण

रिब्दीकोटमा दुहुना गाईभैंसीलाई पोषण दाना वितरण

माझी समुदायसँग प्रेस युनियन पाल्पाको अन्तरक्रिया  : आवाज, अवसर र चुनौतीबारे छलफल

गायिका एलिना चौहानद्वारा सम्बन्ध विच्छेदको लागि अदालतमा मुद्दा दायर

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सरकारले संसद फेस गर्न सकेन :उपमहासचिव पुन

लगानी मैत्री वातावरण निर्माणका लागि अध्यादेश ल्याइएको हो : मन्त्री शाही

सहिद दिवसका अवसरमा तानसेनको पार्क सरसफाई

माथागढीको शिविरमार्फत साढे तीन हजार बढी सेवा प्रवाह

माथागढी स्तरीय छैठौँ राष्ट्रपति रनिङ् शिल्डको उपाधी सौभाग्यलाई

पुर्वखोलाको बीरकोटमा कोल्डचेन सप्लाई सेण्टर स्थापना

आज देशभर विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदै

पाणिनिमा साताैँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, २४ स्वर्णका लागि प्रतिस्पर्धा हुने

रिब्दीकोटमा टनेल खेती प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण

रिब्दीकोट गाउँपालिकाको १६ औं गाउँसभाद्वारा तिन कार्यविधि पारित

नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा, काे कहाँ ?

कांग्रेस पूर्वपदाधिकारी बैठकको निर्णय : संसद अधिवेशनमा एकढिक्का भएर सामना गर्ने

रैनादेवी छहरा गाउँपालिकामा पाँचौँ अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न :दुवै उपाधि छहरालाई

रिब्दीकोटले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न ५० दिने सडक मर्मत तालिम सुरु गर्यो

सभापति कप फुटबल : मछिन्द्र सेमिफाइनल प्रवेश

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रू’ गर्दै प्रधानमन्त्रीले के भने ?

रिब्दीकोट गाउँपालिकाले फेकका जेष्ठ नागरिक सम्मान गर्यो

रिब्दीकोट ५ कुसुमखोलाकी भूम कुमारी आलेको हत्याको आरोपमा अभियुक्त साढे दुई वर्षपछि पक्राउ

विकास र सुशासनका लागि एमाले काँग्रेसको सरकारः उपप्रधानमन्त्री सिंह

साबुन उत्पादन गर्ने उद्यमीहरुलाई स्तारोन्नती सम्बन्धी सीप विकास तालिम

शहीद क्याम्पसमा जारी महायज्ञमा एकै दिन ६३ लाख बढी दान संकलन

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

एन्फा यु–१६ फुटबलः फ्रेन्ड्स क्लब विजयी

विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरहरुको हब बनाउनुपर्छ: कुलमान घिसिङ

तिनाउ गाउँपालिकाले चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

रम्भाको एकीकृत घुम्ती शिविरमा पाँच हजार १ सय ४४ जनाले सेवा लिए

रैनादेवी छहरामा पाैष २८ गते देखि पाँचौं अध्यक्ष कप हुने

पाल्पामा टेलिकमकाे 1 Gbps र 500Mbps क्षमताको फाइवर इन्टरनेट वितरण सुरु

प्रेस सेन्टर पाल्पाको अध्यक्षमा दर्नाल निर्वाचित

रैनादेवी छहरामा पाैष २८ गते देखि पाँचौं अध्यक्ष कप हुने

पत्रकार महासंघ पाल्पाले मनायो आफ्नो ३३ औं स्थापना दिवस

सिटिजन्स बैंकको सफ्टवेयर ह्याक गरी साढे ३ करोड चोरी गर्ने २४ जना विरुद्ध मुद्दा दर्ता

गुल्मीको चन्द्रकोटमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सम्पन्न

गुल्मीको चन्द्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाउदै

चन्द्रकोट गुल्मीमा स्कुटर दुर्घटना दुई युवकको मृत्यु

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

ट्राफिक प्रहरी पाल्पाकाे दुर्घटना न्यूनिकरण सचेतना अभियान

रैनादेवी छहरा गाउँपालिकाको गाउँ सभा तथा हिउँदे अधिवेशन सुरु

रिब्दीकोट गाउँपालिकाको गाउँ सभा तथा १६ औं अधिवेशन सुरु

काँग्रेसको सय दिने अभियान अन्तर्गत पाल्पामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

चिलाङ्दीमा सुरु भयाे पाल्पा महोत्सव ,साँस्कृतिक कार्यक्रमलाई फरक र आकर्षक बनाउने प्रयास

रिब्दीकोट र रैनादेवी छहराले दोश्रो सुन्तला महोत्सव गर्ने

रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले आइतबारसम्म कति कमायो ?

उद्योगहरुमा काटिएका लाइन पुन: जडान

महिला विश्वकप एसिया छनोट : नेपालले आज अन्तिममा युएईसँग खेल्दै

मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम

श्रीलङ्कामा जारी यु २० पुरुष भलिबलमा नेपालको विजयी सुरुवात

नवरात्रको चौथो दिन : आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

रैनादेवी छहराका अवरुद्ध ग्रामीण सडकहरु सन्चालनमा

फोहोर व्यवस्थापनका लागि रैनादेवी छहरामा डस्वीन वितरण

तानसेन खानेपानीको सेवा नयाँ कार्यालयबाट,मुल्य समायोजन देखि कल्याणकारी कोषको स्थापना गदै समिति

नेपालीको महान् पर्व बडादसैं सुरु, आज घटस्थापना

इन्धनको मूल्य घट्यो, कति घट्यो? (सूचीसहित)

४५ बुँदे माग राख्दै नेवि संघ पाल्पाले क्याम्पसलाई बुझायो माग–पत्र

४५ बुँदे माग राख्दै नेवि संघ पाल्पाले क्याम्पसलाई बुझायो माग–पत्र

बुटवलबाट काठमाडौं हिडेको विङ्गर पहिरोमा पुरिदा १४ जनाको ज्यान गयो

आजदेखि स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता

सुख्खा पहिरोमा परेर गुल्मीमा महिला बेपत्ता

पाल्पा जेसीजद्धारा प्रथम नगर जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको दावी : आफ्नो कार्यकालमा हाेटलका बिल पेश हुदैनन् 

नेतृत्व राष्ट्रिय त्रैमासिकको नयाँ अंक सार्वजनिक,लेखक तथा सर्जक सम्मान

पूर्व परामर्श गरेर मात्र बहुवर्षीय ठेक्का सहमति प्रक्रिया अघि बढाउन अर्थको पत्राचार

३३ वर्ष पुरानो मुद्दामा लुम्बिनीका प्रदेश सांसद केसी जेल चलान

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

थारू समुदायको अटवारी पर्व:लुम्बिनीका ६ जिल्लामा सार्वजनिक विदा

शिक्षक संघ तानसेनद्धारा तिज विशेष शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

डिजेल पेट्रोलको मुल्य घट्यो

पत्रकार महासंघ पाल्पा द्वारा विभिन्न पुरस्कार वितरण,२१ पत्रकार एकै मञ्चबाट पुरस्कृत

प्रदेशको समग्र विकासका लागि, पर्यटन सर्किट बनाउने मुख्यमन्त्रीको संकल्प

राष्ट्रपति पौडेलद्वारा रणउजिरेश्वरी मन्दिरमा आज पूजाअर्चना

तानसेन रानीमहल सडकखण्डमा भारतीय नम्बरको कार दुर्घटना, चालकको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

अवरुद्ध बुटवल-पाल्पा एकतर्फी खुल्यो

यौन तथा प्रजनन् शिक्षा सम्बन्धी सचेतना दिदैं -पाल्पा जेसीज

आँबुखैरेनी बस दुर्घटना: मृतकको संख्या २७ पुग्यो

लुम्बिनी प्रदेश सरकारको निर्णय,पूर्व विशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता गर्ने

भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दीमा खस्यो

गुल्मीको रुरुक्षेत्र गाउँपालिका देशकै उत्कृष्ट तीनमा,लुम्बिनी प्रदेशमा पहिलो

स्वास्थ्यमन्त्रीकाे याेजनाअनुसार स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता

मकवानपुरमा भैँसीले बाघ मार्यो !

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

हसिनाविरुद्ध ३१ मुद्दा दर्ता, राष्ट्रसंघको निगरानीमा छानबिन हुने

आजको राशिफल: बि.सं.२०८१ भदौ ०६ गते बिहीबार, ई.सं.२०२४ अगस्त २२

साफ यू-२० च्याम्पियनसिप : नेपाल र बंगलादेश आज प्रतिस्पर्धा गर्दै

पाल्पाको रामपुरमा एक हजार सात सय बढी छात्रालाई सेनेटरी प्याड वितरण

भदाै ११ गते, २ सय ५ औं भगवती जात्रा पाल्पामा सार्वजनिक विदा !

पाल्पा जेसीजको ‘जेसिज सप्ताह’ सम्पन्न

नगदसहित तानसेनबाट पक्राउ परे नौं जना जुुवाडे

मन्त्री छनौटमा संस्थापनको मनोमानी, बेवास्ता गरिएकाे भन्दै कांग्रेस प्रदेश समितिको आपत्ति

घरदैलोमै सेवा प्रवाह गर्न घुम्ती शिविर

तानसेन नगरपालिका द्धारा ५० % अनुदानमा किसानलाई कृषि यन्त्र तथा मौरी पालन सामाग्री वितरण

रामपुर नगरपालिकामा सेवा करारमा कार्यरत कर्मचारीहरुको लागि अभिमुखीकरण

काँग्रेसको सय दिने अभियान अन्तर्गत पाल्पामा अभिमुखीकरण कार्यक्रम  सम्पन्न

पाल्पा, नेपाली काँग्रेस पाल्पाले ‘१०० दिने विशेष अभियान’ अन्तर्गत भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु, प्रदेश सभाका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरु, प्रदेश समिति तथा पालिका समितिका पदाधिकारीहरुको लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । काँग्रेसले सोमबार पार्टी कार्यालयमा एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी भरत कुमार शाहले लोकतन्त्रलाई बलियो बनाउन सबै सक्रिय हुन जरुरी रहेको बताए । उनले अभियानका क्रममा जनस्तरबाट उठेका सवालहरूलाई पार्टीले आफ्नो मुद्दा बनाएर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले काँग्रेसको संगठनका गतिविधि चलायमान गराउनु नै अभियानको मुख्य उद्देश्य भएको पनि बताए ।

नेता शाहले पार्टी भित्र देखिएका असन्तुष्टिहरूलाई पनि अभियानले सम्बोधन गर्ने धारणा व्यक्त गरे । केन्द्रीय सदस्य डा. डिला संग्रौलाले लोकतन्त्रको अनुभुति गाउँ गाउँमा गराउन काँग्रेस सक्रिय भएर लागेको बताइन् । उनले काँग्रेस सक्किएर हैन सच्चिएर अगाडि बढेको भन्दै अब तल्लो तहबाटै संगठन बलियो बनाएर लैजान भातृ तथा शुभेचछुक संस्थाका प्रतिनिधिहरुलाई आग्रह गरिन् । नेतृ संग्रौलाले काँग्रेसका कार्यकर्ताहरुलाई उत्पादनसँग जोड्ने गरी काँग्रेसले काम थालेको पनि बताईन् । अर्का केन्द्रीय सदस्य गोविन्द शाहले पार्टीलाई चलायमान बनाउ भातृ र शुभेच्छुक संस्थाहरु समेत क्रियाशिल बन्नुपर्नेमा जोड दिए । काँग्रेस केन्द्र्रीय सदस्य चम्पा देवी पौड्यालले काँग्रेस कमजोर हुँदा लोकतन्त्र समेत कमजोर बन्ने भएकाले पार्टीलाई बलियो बनाएर लैजाने दिशामा सबै एक भएर जानुपर्ने बताइन् ।

काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले संगठनलाई बलियो र मजबूद बनाएर लैजान सबै तहका नेता कार्यकर्ताहरु सक्रिय भएर लाग्नुपर्ने बताए । उनले १०० दिने अभियानले पार्टी संगठनलाई थप बलियो बनाएर लैजान महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले निरन्तर जनताको माझमा गएर संगठनसँगै विकासका लागि मेहेनत गरेमा सफलता प्राप्त गर्न सकिने धारणा व्यक्त गरे । काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले संगठनलाई मजबुत बनाउन वडा टोलसम्मै अभियानलाई तिव्रता दिइएको बताए । उनले जनतामाझ पुगेर पार्टीले गरेका काम र योजनाका बारेमा बुझाउन आवश्यक रहेको औल्याउदै त्यसका लागि आफुहरु १०० दिने अभियान लिएर हिडेको उल्लेख गरे । नेपाल विद्यार्थी संघका कन्द्रीय सदस्य तथा प्रतिनिधि सुनिल बाबु चापागाईले पार्टीका कार्यकर्ताहरूलाई ढुक्क भएर पार्टीले गरेका विकास निर्माण र योगदानको प्रचार–प्रसार गर्दै जनतामाझ जान आग्रह गरे । कार्यक्रममा जिल्ला समितिका आमन्त्रित सदस्यहरु, भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु, प्रदेश सभाका सम्पुर्ण महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरु, प्रदेश समिति तथा पालिका समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । जिल्ला सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षता, पार्टी प्रवक्ता शोभाकर न्यौपानेको स्वागत, सचिव सुनिता अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

सम्बन्धित खवर