ट्रेन्डिङ

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

अर्पिडा युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ७१औं साधारणसभा सम्पन्न, निजी क्षेत्रको मनोबल जोगाउन सरकारले ठोस कदम चाल्नुपर्छ– उपाध्यक्ष ढकाल

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

नोटबन्दीको हल्ला चर्किँदा अर्थमन्त्रीको प्रतिकृया : यस्तो कुनै निर्णय छैन

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा सम्पन्न

सामाजिक क्षेत्रलाई प्राथमिकता: खानेपानी, स्वास्थ्य र शिक्षामा बजेट यथावत

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

नेपाल टेलिकमको फेस्टिभल अनलिमिटेड प्याकेज, प्रतिदिन पाँच जीबीसम्म उच्च गतिको इन्टरनेट

मनसुनी वायुको प्रभाव केही कमजोर, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

२०८२ असोज ०७ गते मंगलवार: आजको राशिफल

नवरात्रको दोस्रो दिन: भक्तिको प्रतीक ब्रह्मचारिणी देवीको विशेष आराधनामा

‘सरकारले चुनावका लागि दल र सरोकारवालासँग समन्वयात्मक ढंगले काम गर्छ’

धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक बन्द

भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर सुरु गर्‍यो नियमित काम

मन्त्रिपरिषद् भयाे विस्तार : कुलमानलाई उर्जा, कुन मन्त्रालयको जिम्मेवारी कसले पायाे ?

अन्तरिम सरकारको नेतृत्व कार्कीलाई, प्रमुख दलहरूले जनाए तीव्र असन्तोष

एनसेल प्रयोगकर्तालाई राहत : ४८ घण्टासम्म फ्री भ्वाइस र डेटा सुविधा

राति १० बजेबाट मुलुकको सुरक्षाको नेतृत्व सेनाले लिने

स्वास्थ्यमन्त्री पौडेलद्वारा राजीनामाको घोषणा

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै

राजनीतिक संवादमार्फत समाधानको आह्वान : सुरक्षा प्रमुखहरूद्वारा अपिल

काठमाडौंमा जेनजी प्रदर्शनमा गोली प्रहार : कालिमाटी चोकमा २ युवाको मृत्यु

रवि लामिछानेको जेलमुक्ति : पार्टीले पत्नी निकितालाई जिम्मा दिएर पठायो

पूर्वप्रधानमन्त्री देउवा दम्पती:जेनजीको आक्रमणमा

बुटवलमा एमालेको पार्टी कार्यालयमा आन्दोलनकारीले लगाइदिए आगो

आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

निकट स्रोतको खुलासा : प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिने तयारीमा

गगन–विश्वप्रकाशद्वारा संयुक्त विज्ञप्ति : ‘मन्त्रीहरूले पद खाली गर्नुपर्छ’

मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सिके राउतको निर्देशन

प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आगजनी

यातायात व्यवसायीले गरे देशव्यापी सेवा बन्दको घोषणा

सोमबार काठमाडौँमा मृत्यु भएका १७ मध्ये १६ जनाको सनाखत (नामसहित)

स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिने तयारी

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी, प्रदर्शनकारी आक्रोशित

जेन–जी प्रदर्शनपछि आफू पक्षका मन्त्रीहरूलाई राजीनामा दिन कोइरालाको निर्देशन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा लागू, प्रशासनको कडा निगरानी

काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु आदेश, चक्रपथभित्र आवागमन पूर्ण निषेध

जेनजी कार्यक्रम : ११ को अवस्था संकटपूर्ण, ३० बढीलाई तत्काल शल्यक्रिया गर्नुपर्ने

ललितपुरमा कर्फ्यू जारी

अमेरिकाको जर्जियास्थित हुन्डाईको कारखानामा छापा, ४५० जना पक्राउ

सामाजिक सञ्जाल बन्दपछि नेपालमा शीर्षस्थानमा आयो भाइबर एप

रुपन्देहीका दुईसहित अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

रिब्दीकोटमा नयाँ स्वास्थ्य चौकी भवन बन्ने, स्थानीयमा खुसीयाली

सामाजिक सञ्जाल बारे सरकारको निर्णय गलत छ, उल्टो बाटो हिड्यो : गगन थापा

फेसफुक सञ्चालक संस्था मेटाले माग्यो नेपालमा दर्ता प्रक्रियाको सूची

धनेन्द्र के.सी.को नेतृत्वमा सबल टिम, पाल्पाबाट इ. दिनेश भट्टराई केन्द्रीय सदस्यमा

पाल्पाको बगनासकालीमा बेवारिसे शव फेला, प्रहरी अनुसन्धानमा

रैनादेवीको भुवनपोखरीमा परम्परागत मौलिक तीज गीत प्रतियोगिता सम्पन्न,संस्कृति जगेर्नाको अभियान सुरु

नागरिकको घरदैलोमा रैनादेवी छहरा गाउँपालिका , ३०० भन्दा बढी नागरिक लाभान्वित

रैनादेवी छहराका दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य हुँदै

वर्षाका कारण गुल्मीमा कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध

संघीय खानेपानी कार्यालय स्थानान्तरणको विरोधमा अर्घाखाँचीका राजनीतिक दलहरुले पठाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पाल्पाको दोभान कालीरहमा सडक भासियो

रिब्दीकोटमा आपसी विवाद कुटपिटमा परिणत, ४० वर्षीय पुरुषको मृत्यु

तानसेन खानेपानी उपभोक्ता समितिको धारणा — उपभोक्ता हित नै पहिलो प्राथमिकता

पर्वतको पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै अर्घाखाँचीमा हस्ताक्षर अभियान

रैनादेवी गाउँपालिकाको बजेट बहुमतले पारित, ८० करोड ४६,लाखको बजेटले के दिन्छ जनतालाई ? पूर्ण विवरण हेर्नुहोस्

तानसेन नगरपालिकाको १ अर्व ४६ करोडको बजेट प्रस्तुत

माथागढीको नीति तथा कार्यक्रम पारित

जनता माविबाट प्राविधिक धारतर्फ शत प्रतिशत विद्यार्थी एसईईमा उर्तिण

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

शिक्षक सम्मान खानीगाउँमा: बगनासकालीको प्रेरणादायी कार्यक्रम

तानसेन नगरपालिकाको १७औं नगर सभा प्रारम्भ, १ अर्ब ४६ करोड बढीको बजेट सार्वजनिक

आव २०८२/०८३ को बजेट प्रतिनिधि सभाबाट पारित

तानसेनमा सञ्चालित स्वास्थ्य योग शिविर सकियो

शीत काव्य समाजद्वारा पाँचौं वार्षिक दिवस कृति लोकार्पण र सम्मानसहित सम्पन्न

पाल्पामा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते

निलम्बनविरुद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे

रिमिघा वन क्षेत्र प्रवेशमा रोक

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना, स्थानीय र पश्चिमी वायुसँगै मनसुन थप सक्रिय

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

कोटिहोममा भजन प्रतियोगिताको पुरस्कार वितरण

टि-२० सिरिज : सोमपाल र गुलसन नेपाल फर्किए, थपिएका ३ खेलाडी स्कटल्याण्ड प्रस्थान

संदमा बोल्दै गृहमन्त्रीले भने- नागरिकप्रतिको दायित्व निर्वाह गर्न कटिवद्ध छु

तानसेनमा महिलाका लागि नेल एक्सटेन्सन एण्ड नेल आर्ट तालिम सुरु

तानसेनमा ४० जना युवालाई सीपमूलक तालिम सुरु

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

दुई जिल्लाका जनप्रतिनिधि र पत्रकारबिच असल अभ्यास आदान–प्रदान

रामपुरमा मेलमिलाप केन्द्रको अनुगमन तथा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

रामपुरका महिलालाई पोते, माला र चुरा बनाउने तालिम

रामपुर ५ मा वाद्यवादन सामग्री वितरण

लुम्बिनीसहित थप चार प्रदशेमा फैलियो मनसुन

प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

दुर्घटनामा बाँच्न सफल बिश्वासकुमार भन्छन उडेको ३० सेकेन्डमै दुर्घटना भयाे

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेर विहिबार साँझ निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई विहिबार दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो।

साँझ ८ बजेर ६ मिनेट जाँदा अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। तर, उनलाई ब्युँताउने सबै प्रयास असफल भएपछि ९ बजेर ५१ मिनेट जाँदा मृत घोषित गरिएको एम्स अस्पतालले एक विज्ञप्ति जारी गर्दै बताएको छ। दुई कार्यकाल प्रधानमन्त्री रहेका सिंह सन् १९९१ मा अर्थमन्त्री बनेका थिए। उनी भारतको आर्थिक सुधारका रचयिता मानिन्छन्। आफ्नो कार्यकालमा उनले भारतको अर्थतन्त्रलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि खुला गरे। टाट पल्टाइको सँघारमा रहेको अर्थतन्त्रलाई विश्वकै ठूलोमध्येको एक बनाउने श्रेय पनि उनैलाई दिइन्छ।

सन् २००४ मा प्रधानमन्त्री बनेका सिंह दुई कार्यकाल सो पदमा रहे। पछिल्लो पटक उनको सरकार भ्रष्टाचार काण्ड, महँगी र भयानक आतंकवादी हमलाको चपेटामा पर्यो। उसो त उनी प्रधानमन्त्री अपेक्षा सायदै कसैले गरेको थियो। सोनिया गान्धी प्रधानमन्त्री बन्ने आकलनको माझ गान्धीले नै सिंहको नाम घोषणा गरेकी थिइन्। त्यसैले कतिपयले उनलाई ‘एक्सिडेन्टल प्राइममिनिस्टर’ भन्ने गरेका छन्।

३३ वर्ष राज्य सभा सदस्य रहेका उनी कहिल्यै प्रत्यक्ष चुनिएनन्। जसका कारण अन्य नेताले जस्तो लोकप्रिय वैधताको उनलाई सधैँ अभाव रह्यो। त्यसमाथि लजालु स्वभाव र बिस्तारै बोल्ने बानीले कमजोर नेताको छवि बन्यो। तर, गठबन्धन सरकारको नेतृत्व गरेर पनि उनले विदेशी लगानी खोल्ने र अमेरिकासँग आणविक सम्झौता गर्नेजस्ता कठिन निर्णयमा दृढता देखाए।

१९३२ मा हाल ब्रिटिस भारतको हाल पाकिस्तानमा पर्ने पञ्जाबमा जन्मिएका उनी उर्दु माध्यमको स्कुलमा पढेका थिए। विभाजनपछि उनको परिवार राजस्थान सर्यो । अक्सफोर्डबाट अर्थशास्त्रमा डक्टरेट गरेर फर्केपछि उनले भारतमा प्राध्यापन र विभिन्न मन्त्रालय तथा आयोगमा रहेर काम गरे। १९९० मा प्रधानमन्त्री चन्द्रशेखरको सल्लाहकार रहेका उनलाई पीभी नरसिंह रावले अर्थमन्त्री बनाएका थिए।

सम्बन्धित खवर