ट्रेन्डिङ

प्रेस चौतारी नेपाल पाल्पाको नवौं अधिवेशन: निरन्तरता पाए कृष्ण कार्की

रिब्दीकोट गाउँपालिका-६ मा टोल तथा क्लब स्तरीय खुला भलिबल प्रतियोगिता सम्पन्न

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, पाल्पाद्वारा रामपुर र तानसेनका विद्यालयमा स्टेशनरी सामग्री वितरण

रिब्दीकोटमा दुहुना गाईभैंसीलाई पोषण दाना वितरण

माझी समुदायसँग प्रेस युनियन पाल्पाको अन्तरक्रिया  : आवाज, अवसर र चुनौतीबारे छलफल

गायिका एलिना चौहानद्वारा सम्बन्ध विच्छेदको लागि अदालतमा मुद्दा दायर

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सरकारले संसद फेस गर्न सकेन :उपमहासचिव पुन

लगानी मैत्री वातावरण निर्माणका लागि अध्यादेश ल्याइएको हो : मन्त्री शाही

सहिद दिवसका अवसरमा तानसेनको पार्क सरसफाई

माथागढीको शिविरमार्फत साढे तीन हजार बढी सेवा प्रवाह

माथागढी स्तरीय छैठौँ राष्ट्रपति रनिङ् शिल्डको उपाधी सौभाग्यलाई

पुर्वखोलाको बीरकोटमा कोल्डचेन सप्लाई सेण्टर स्थापना

आज देशभर विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदै

पाणिनिमा साताैँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, २४ स्वर्णका लागि प्रतिस्पर्धा हुने

रिब्दीकोटमा टनेल खेती प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण

रिब्दीकोट गाउँपालिकाको १६ औं गाउँसभाद्वारा तिन कार्यविधि पारित

नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा, काे कहाँ ?

कांग्रेस पूर्वपदाधिकारी बैठकको निर्णय : संसद अधिवेशनमा एकढिक्का भएर सामना गर्ने

रैनादेवी छहरा गाउँपालिकामा पाँचौँ अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न :दुवै उपाधि छहरालाई

रिब्दीकोटले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न ५० दिने सडक मर्मत तालिम सुरु गर्यो

सभापति कप फुटबल : मछिन्द्र सेमिफाइनल प्रवेश

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रू’ गर्दै प्रधानमन्त्रीले के भने ?

रिब्दीकोट गाउँपालिकाले फेकका जेष्ठ नागरिक सम्मान गर्यो

रिब्दीकोट ५ कुसुमखोलाकी भूम कुमारी आलेको हत्याको आरोपमा अभियुक्त साढे दुई वर्षपछि पक्राउ

विकास र सुशासनका लागि एमाले काँग्रेसको सरकारः उपप्रधानमन्त्री सिंह

साबुन उत्पादन गर्ने उद्यमीहरुलाई स्तारोन्नती सम्बन्धी सीप विकास तालिम

शहीद क्याम्पसमा जारी महायज्ञमा एकै दिन ६३ लाख बढी दान संकलन

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

एन्फा यु–१६ फुटबलः फ्रेन्ड्स क्लब विजयी

विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरहरुको हब बनाउनुपर्छ: कुलमान घिसिङ

तिनाउ गाउँपालिकाले चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

रम्भाको एकीकृत घुम्ती शिविरमा पाँच हजार १ सय ४४ जनाले सेवा लिए

रैनादेवी छहरामा पाैष २८ गते देखि पाँचौं अध्यक्ष कप हुने

पाल्पामा टेलिकमकाे 1 Gbps र 500Mbps क्षमताको फाइवर इन्टरनेट वितरण सुरु

प्रेस सेन्टर पाल्पाको अध्यक्षमा दर्नाल निर्वाचित

रैनादेवी छहरामा पाैष २८ गते देखि पाँचौं अध्यक्ष कप हुने

पत्रकार महासंघ पाल्पाले मनायो आफ्नो ३३ औं स्थापना दिवस

सिटिजन्स बैंकको सफ्टवेयर ह्याक गरी साढे ३ करोड चोरी गर्ने २४ जना विरुद्ध मुद्दा दर्ता

गुल्मीको चन्द्रकोटमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सम्पन्न

गुल्मीको चन्द्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाउदै

चन्द्रकोट गुल्मीमा स्कुटर दुर्घटना दुई युवकको मृत्यु

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

ट्राफिक प्रहरी पाल्पाकाे दुर्घटना न्यूनिकरण सचेतना अभियान

रैनादेवी छहरा गाउँपालिकाको गाउँ सभा तथा हिउँदे अधिवेशन सुरु

रिब्दीकोट गाउँपालिकाको गाउँ सभा तथा १६ औं अधिवेशन सुरु

काँग्रेसको सय दिने अभियान अन्तर्गत पाल्पामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

चिलाङ्दीमा सुरु भयाे पाल्पा महोत्सव ,साँस्कृतिक कार्यक्रमलाई फरक र आकर्षक बनाउने प्रयास

रिब्दीकोट र रैनादेवी छहराले दोश्रो सुन्तला महोत्सव गर्ने

रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले आइतबारसम्म कति कमायो ?

उद्योगहरुमा काटिएका लाइन पुन: जडान

महिला विश्वकप एसिया छनोट : नेपालले आज अन्तिममा युएईसँग खेल्दै

मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम

श्रीलङ्कामा जारी यु २० पुरुष भलिबलमा नेपालको विजयी सुरुवात

नवरात्रको चौथो दिन : आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

रैनादेवी छहराका अवरुद्ध ग्रामीण सडकहरु सन्चालनमा

फोहोर व्यवस्थापनका लागि रैनादेवी छहरामा डस्वीन वितरण

तानसेन खानेपानीको सेवा नयाँ कार्यालयबाट,मुल्य समायोजन देखि कल्याणकारी कोषको स्थापना गदै समिति

नेपालीको महान् पर्व बडादसैं सुरु, आज घटस्थापना

इन्धनको मूल्य घट्यो, कति घट्यो? (सूचीसहित)

४५ बुँदे माग राख्दै नेवि संघ पाल्पाले क्याम्पसलाई बुझायो माग–पत्र

४५ बुँदे माग राख्दै नेवि संघ पाल्पाले क्याम्पसलाई बुझायो माग–पत्र

बुटवलबाट काठमाडौं हिडेको विङ्गर पहिरोमा पुरिदा १४ जनाको ज्यान गयो

आजदेखि स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता

सुख्खा पहिरोमा परेर गुल्मीमा महिला बेपत्ता

पाल्पा जेसीजद्धारा प्रथम नगर जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको दावी : आफ्नो कार्यकालमा हाेटलका बिल पेश हुदैनन् 

नेतृत्व राष्ट्रिय त्रैमासिकको नयाँ अंक सार्वजनिक,लेखक तथा सर्जक सम्मान

पूर्व परामर्श गरेर मात्र बहुवर्षीय ठेक्का सहमति प्रक्रिया अघि बढाउन अर्थको पत्राचार

३३ वर्ष पुरानो मुद्दामा लुम्बिनीका प्रदेश सांसद केसी जेल चलान

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

थारू समुदायको अटवारी पर्व:लुम्बिनीका ६ जिल्लामा सार्वजनिक विदा

शिक्षक संघ तानसेनद्धारा तिज विशेष शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

डिजेल पेट्रोलको मुल्य घट्यो

पत्रकार महासंघ पाल्पा द्वारा विभिन्न पुरस्कार वितरण,२१ पत्रकार एकै मञ्चबाट पुरस्कृत

प्रदेशको समग्र विकासका लागि, पर्यटन सर्किट बनाउने मुख्यमन्त्रीको संकल्प

राष्ट्रपति पौडेलद्वारा रणउजिरेश्वरी मन्दिरमा आज पूजाअर्चना

तानसेन रानीमहल सडकखण्डमा भारतीय नम्बरको कार दुर्घटना, चालकको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

अवरुद्ध बुटवल-पाल्पा एकतर्फी खुल्यो

यौन तथा प्रजनन् शिक्षा सम्बन्धी सचेतना दिदैं -पाल्पा जेसीज

आँबुखैरेनी बस दुर्घटना: मृतकको संख्या २७ पुग्यो

लुम्बिनी प्रदेश सरकारको निर्णय,पूर्व विशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता गर्ने

भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दीमा खस्यो

गुल्मीको रुरुक्षेत्र गाउँपालिका देशकै उत्कृष्ट तीनमा,लुम्बिनी प्रदेशमा पहिलो

स्वास्थ्यमन्त्रीकाे याेजनाअनुसार स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता

मकवानपुरमा भैँसीले बाघ मार्यो !

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

हसिनाविरुद्ध ३१ मुद्दा दर्ता, राष्ट्रसंघको निगरानीमा छानबिन हुने

आजको राशिफल: बि.सं.२०८१ भदौ ०६ गते बिहीबार, ई.सं.२०२४ अगस्त २२

साफ यू-२० च्याम्पियनसिप : नेपाल र बंगलादेश आज प्रतिस्पर्धा गर्दै

पाल्पाको रामपुरमा एक हजार सात सय बढी छात्रालाई सेनेटरी प्याड वितरण

भदाै ११ गते, २ सय ५ औं भगवती जात्रा पाल्पामा सार्वजनिक विदा !

पाल्पा जेसीजको ‘जेसिज सप्ताह’ सम्पन्न

नगदसहित तानसेनबाट पक्राउ परे नौं जना जुुवाडे

मन्त्री छनौटमा संस्थापनको मनोमानी, बेवास्ता गरिएकाे भन्दै कांग्रेस प्रदेश समितिको आपत्ति

घरदैलोमै सेवा प्रवाह गर्न घुम्ती शिविर

तानसेन नगरपालिका द्धारा ५० % अनुदानमा किसानलाई कृषि यन्त्र तथा मौरी पालन सामाग्री वितरण

रामपुर नगरपालिकामा सेवा करारमा कार्यरत कर्मचारीहरुको लागि अभिमुखीकरण

आज देशभर विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदै

काठमाडौं। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ।

विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ। सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ। यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ।

 

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो।

 

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंषालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

माघ १६ गते बुधबार सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।

यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने सहिदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा कार्यक्रमको तयारी भएको जनाइएको छ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए।

विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिद गेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो। त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ। सहिद गेटमा पनि विभिन्न संघ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन्।

 

पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ। स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि सहिदलाई श्रद्धाञ्जलि अर्पण गर्ने गरी तयारी गरिएको छ।

विदेशी पाहुना आउँदा स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदको सम्झना स्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ।

 

सम्बन्धित खवर