ट्रेन्डिङ

रिब्दीकोटमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिल्नुपर्ने अवस्था आयो : माधव नेपाल

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

बगनासकालीले शिक्षकलाई सम्मान, विद्यार्थीलाई खेलकुद सामग्री

तेस्रो माडी महोत्सव माथागढीकाे सराईमा सुरु

माथागढी गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवा र खोप सुनिश्चित

रामपुरले जित्यो माथागढी कप फुटबल प्रतियोगिताको उपाधि

बढ्दै प्रदेश सरकारमा बेरुजु : लुम्बिनीको बेरुजु दर घट्यो, रकम बढ्यो

तिनाउको प्राथमिकतामा खानेपानी

महालेखा परिक्षकको प्रतिबेदनमा रैनादेवी छहरको बेरुजू सबैभन्दा कम

रैनादेवी छहरा पूर्णखोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा

लुम्बिनीमा पाणिनी गाउँपालिका कम बेरुजु ल्याउँदै प्रथम बन्यो

दारी बाको अभिनय, मोतिराज खनालको स्वरमा आयो नयाँ भजन ‘सुपादेवी देउरालीकी माई’

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन : मुख्यमन्त्री आचार्य

पाल्पाको तिनाउमा डुबेर एकको मृत्यु, एक जना बेपत्ता

स्थानीय उत्पादनलाई प्राथमिकता: किसानलाई सटर भाडामा सहुलियत दिने तिनाउ गाउँपालिका

कोटिहोममा भोलिदेखि दिनबन्धुले प्रवचन गर्ने

चोरमारामा पुल भासिएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

अरब सागरको जलवाष्पयुक्त वायु नेपालमा भित्रियाे, आज कहाँ छ वर्षाको सम्भावना ?

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिड्दै

तिनाउ पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा

कृषि नारामा मात्रै होइन, बजेटमा पनि सम्बोधन गर्छौं : मुख्यमन्त्री आचार्य

‘झिल्को’ : डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नै पर्ने चलचित्र

भारतका ३ राज्यका ११ सहरहरूमा पाकिस्तानी ड्रोन हमला

आईपीएलमा भारत-पाकिस्तान युद्धको प्रभाव : पञ्जाब र मुम्बईको निर्णायक खेल अहमदावादमा हुने

रिब्दीकोटमा पूर्ण संस्थागत प्रसुति सेवायुक्त एवं पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा

रिब्दीकोटका जनप्रतिनिधि र कर्मचारीलाई कानुन तर्जुमा सम्बन्धी प्रशिक्षण

श्री गण्डकी कोटिहोम महायज्ञमा प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिनेः उत्कृष्ट झाँकीलाई नगद सहित सम्मान

गण्डकी कोटिहोम महायज्ञले इतिहास रच्ने निश्चित छः माननिय पौडेल

गण्डकी कोटिहोम उत्सवको रौनक

पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा, शिक्षक आन्दोलन अब के हुन्छ ?

भान्जालाई बचाउन जाँदा मामा पनि बेपत्ता, सप्तकोशीमा खोजी तीव्र

रेड क्रस दाङका पूर्व अध्यक्ष आचार्यले आफैमाथि गोली चलाए

शिक्षकहरुलाई प्रधानमन्त्रीले भने -देशको ढुकुटीले धान्न सक्ने र सम्भव मागलाई सम्बोधन गर्छौं

अष्ट्रेलियाको सिड्नीमा गुल्मीका बिकलको शानदार प्रर्दशन,: अन्तर्राष्ट्रिय तेक्वान्दोमा रजत जित

सिद्धाबाबा मन्दिर नजिक कार माथि पहिरो खस्यो

दयाहाङ राइकाे चलचित्र

रिब्दीकोटका युवालाई सुनौलो अवसर ३५ दिने निशुल्क ड्राइभिङ तालिम

उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छौंः प्रधानमन्त्री

राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै बस्ने

वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन मुख्यमन्त्रीको निर्देशन

गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

रामपुरमा सहकारी सुशासन अभिमुखीकरण

पाल्पामा खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना

बुटवल-नारायणगढ सडकको दाउन्नेमा मर्मतका लागि रातको समय बन्द गरिने

अर्घाखाँचीको मालारानीमा जिप दुर्घटना, दुइको मृत्यु

चैत २७ र २८ गते हुन लागेको पाणिनि तपोभूमि सम्मेलनको तयारी अन्तिम चरणमा

चन्द्रकोट गाउँपालिकामा ६८औं राष्ट्रिय सहकारी दिवस भव्य रूपमा सम्पन्न

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ किसिकोटमा सर्फ र हार्पिक बनाउने ५ दिने तालिम सुरु

रिब्दीकोटमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

आज चैते दसैँ : देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि भीड

रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने

सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्मको सजायँ: गृहमन्त्री लेखक

लुटपाट रोक्न ज्यानको बाजी लगाउने सुरक्षा गार्डलाई भाटभटेनीको ५ लाखको पुरस्कार

कफि फेस्टिभलले किसानदेखि व्यवसायी सबैलाई जोड्ने अवसर प्रदान गर्छ : महासचिव पोखरेल

रिब्दीकोट गाउँपालिकामा पुनः नाप नक्सा अभिमुखीकरण ,जग्गा व्यवस्थापनमा नयाँ पहल

इस्लाम धर्मावलम्बीहरूले आज ‘ईद उल फित्र’ पर्व मनाउँदै, देशभर सार्वजनिक विदा

ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब बिरौटामा सञ्चालन हुने

पोखरामा सञ्चालन हुने कोटिहोममा बाधा नपुर्‍याउन उच्च अदालतलेको आदेश

पाल्पा अस्पतालले मनायो वार्षिकोत्सव

त्रिवि उपकुलपति बरालले दिए राजीनामा

तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे

गुल्मीमा बर्सेनि गहुँ खेतीको उत्पादन घट्दै

रुरुक्षेत्र गाउँपालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न

गुल्मी महोत्सवको तयारी तीव्र, व्यवसायीसँग छलफल

यी हुन दर्शककाले बढी प्रतिक्षा गरेका ७ बलिउड फिल्म

तिलोत्तमा गोल्ड कप : सेमिफाइनल समीकरण पूरा

लुम्बिनी विकास कोषको विद्युतीय गाडीको नम्बरप्लेट हरियो बनाउन उच्च अदालत बुटवलको परमादेश

माथागढी गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

पाल्पाको तिनाउ सहित ५९ जना शाखा अधिकृत र २१ उपसचिवको सरुवा (सूचीसहित)

तेस्रो लिङ्गीलाई भर्ना नदिने ट्रम्पको आदेशमा अदालतको रोक

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

स्ववियु चुनाव: त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा अखिल क्रान्तिकारीका घर्तिमगर विजयी

चैत ७ गतेदेखि हुने एसईई परीक्षा तयारी अन्तिम चरणमा, ५ लाख बढी विद्यार्थी सहभागी हुने

अखिल (क्रान्तिकारी) का सभापति पदका उम्मेदवार मिलन घर्ती मगरलाई भोट दिने ?

जिल्लाको जस्तै केन्द्रले पनि वार्षिक क्यालेन्डर बनाएर पार्टी सञ्चालन गर्नुपर्छ: सभापति श्रेष्ठ

त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा नेविसंघका कृष्ण अर्याललाई किन भोट दिने ?

सरकारको प्राथमिकता जनताको सेवा र विकास : उपप्रधानमन्त्री सिंह

‘स्थानीय तह र प्रदेशले गर्ने काम अब सङ्घले गर्नु हुँदैन’

पाल्पाको भैरवस्थान मन्दिर व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै, नयाँ टोलीले गर्यो शपथ ग्रहण

अखिल क्रान्तिकारीले स्ववियू सभापतिका लागि घर्तीलाई चयन गर्‍यो

माथागढीको खल्लुकघाटमा झोलुङ्गे पुल निर्माण, स्थानीयवासीमा उत्साह

गुल्मीमा बर्साैँदेखि बाँझिएको जग्गामा केरा खेती गर्न सुरु

मौसम अवस्था : यी चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा

आज अन्तर्राष्ट्रिय महिला दिवस : नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

रिब्दीकोट गाउँपालिकाले तोक्यो बेसारको न्यूनतम समर्थन मूल्य, कृषकलाई राहत

अनेरास्ववियु (छैठौं) पाल्पाको तेस्रो जिल्ला भेला सम्पन्न

रैनादेवी छहराद्वारा भुवनपोखरीका आगलागी पीडितलाई राहत वितरण, खाद्यान्न र लत्ताकपडा सहयोग

औषधि व्यवसायी संघ पाल्पामा नयाँ नेतृत्व : अध्यक्षमा समिरमान सिंह

लुम्बिनीमा मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउछौंः सभामुख घर्ती

एभरेष्ट जिल्लास्तरीय चित्रकलाको उपाधि इन्भारमेन्टका रौनकलाई

भुकम्पबाट चार जिल्ला प्रभावित, यस्तो छ क्षतिको विवरण

उत्तराखण्डको बद्रीनाथमा हिमपहिरो, फसेका ५७ जनामध्ये १० व्यक्तिको उद्धार

आफ्नै भतिजले गरे काका-काकीकाे हत्या, प्रहरीद्वारा ३४ वर्षीय भतिज पक्राउ

उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक : अध्यादेश बारे के भयो निर्णय ?

घट्यो पेट्रोलियम पदार्थको मुल्य

माथागढी स्तरीय छैठौँ राष्ट्रपति रनिङ् शिल्डको उपाधी सौभाग्यलाई

पाल्पा – माथागढी गाउँपालिकास्थित सराई खेल मैदानमा सञ्चालित छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सौभाग्य मावि चिदीपानीले जितेको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ८ वटा स्वर्ण पदकसहित १९ पदक जितेर सौभाग्य माविले यस वर्षको राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा विजेता बनेको हो ।

सौभाग्य माविले ८ स्वर्ण, ६ रजत र ५ वटा कास्यपदक जितेको माथागढी गाउँपालिका शिक्षा शाखाकी प्राविधिक सहायक एलिना थपलियाले जानकारी दिनुभयो । यस्तै किसान मावि झडेवाले ७ स्वर्ण, तीन रजत र ४ कास्य पदकसहित दोस्रो बनेको हो । यस्तै ६ स्वर्ण ५ रजत र २ कास्यसहित दिव्यज्योति मावि तेस्रो बनेको खेल संयोजक प्रेमबहादुर बाह्रघरेले जानकारी दिनुभयो ।

यस्तै सातपोखरी मावि र माउण्ट भ्याली माविले १०/१० पदक जितेका छन् । यस्तै ग्रामोदय माविले ९, कर्णाधार माविले ७, रत्न मावि, हात्तीलुङ् मावि, सिद्धार्थ मावि र महेन्द्र नरेश माविले ३÷३ पदक जितेका छन् । यस्तै सनराइज पव्लिक माविले एक पदक पाएको बाह्रघरेले जानकारी दिनुभयो । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी १४ वटा विद्यालयको सहभागिता रहेको थियो ।
रनिङ् शिल्ड प्रतियोगितामा ज्याभलिन थ्रो, रिले दौड, एकल दौड, भलिबल, हाइजम्प, लङ्ग जम्प, सटफुटलगायतका खेलमा प्रतिष्पर्धा भएको थियो । यस पटक माथागढी गाउँपालिकाले प्रतियोगिता सञ्चालन गर्न वजेटको व्यवस्था गरेको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो ।

विजेता खेलाडीलाई पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले खेलकुद प्रतियोगिताले विद्यार्थी–विद्यार्थीका बीचमा सकारात्मक प्रतिष्पर्धा गर्ने भावनाको विकास गर्न सहयोग पुग्ने बताउनुभयो । माथागढी गाउँपालिकाले वजेटको व्यवस्थापनबाट भएको प्रतियोगिताले विद्यालय र विद्यार्थीका बीचमा असल अन्तरसम्बन्ध कायम गर्न भूमिका खेलेको दावी गर्नुभयो । खेलकुदका माध्यम्बाट देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने मन्त्री सारुको भनाई छ ।

मेरो स्वास्थ्य मेरो जिम्मेवारी हो भन्ने मान्यताबाट प्रदेश सरकार अघि बढेको उल्लेख गर्नुहुँदै उहाँले खेलका माध्यम्बाट निरोगी रहन सहयोग पुगेको बताउनुभयो । मन्त्री सारुले भन्नुभयो, संसार खेलकुदकै माध्यम्बाट चिनिएको छ, हामीले पनि हाम्रो देश, समाज, परिवार र विद्यालयलाई चिनाउन सकेका छौँ । असल संस्कार, सकारात्मक सोच र असल कर्मले मात्रै सफलता हासिल गर्न सकिन्छ, उहाँले थप्नुभयो ।

कार्यक्रम माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीको अध्यक्षता, दिव्य ज्योति माविका प्रधानाध्यापक लोकेन्द्र थापाको संचालनमा सम्पन्न भएको थियो ।

खेलकुद सम्पन्न गर्न रेफ्रीको भूमिका गर्नुहुने धनपति गैरे, मोहन दर्लामी, प्रेमध्वज गाहा, नुरराज गैरे, दिनेश बस्याललाई सम्मान गरिएको थियो । यस्तै सहायक रेफ्रीको राजिव भट्टराई, प्रियाक चिदी, स्थानीय सामाजसेवी तथा समूहलगायतलाई सम्मान गरिएको गरिएको सामाजिक विकास समितिका संयोजक राजकुमार पन्थीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर